दार्जिलिङको आन्दोलन हिंसात्मक, प्रहरीसहित चार नेपाली भाषीको मृत्यु

दार्जिलिङ । भारतको पश्चिम बंगाल सरकारले विद्यालयमा बाङ्ला भाषा अध्ययन अनिवार्य गरेको विरोधमा दार्जिलिङमा सुरु भएको आन्दोलन हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको खबर प्राप्त भएको छ । मृत्यु हुनेमा विमल शाह शंकर, सुनिल राई र महेश गुरुङ रहेका छन् … Continue reading दार्जिलिङको आन्दोलन हिंसात्मक, प्रहरीसहित चार नेपाली भाषीको मृत्यु